किसानका दुःख उस्तै : फूल फुल्यो, माला बन्यो, तर उचित मूल्य पाउनै मुस्किल
तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल उत्पादन गर्ने किसान भने आफ्नो उत्पादन बजार पुर्याउन र बिक्री गर्न व्यस्त छन्। महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र ...