Trending
Prev Story
Next Story

थिन्लेका प्रिय कुक ‘ढोङ्बु’

Hamro Patro News •
October 24, 2026 • 08:45 AM
3
3 reads 0 reactions

सन् १९९९ मा प्रदर्शित फिल्म ‘हिमालयः क्याराभान’ बारे अनविज्ञ फिल्म पारखी सायदै होलान् । जुन फिल्म ‘बेस्ट फरेन ल्याङ्ग्वेज फिल्म’ (सन् २०२० पछि ‘बेस्ट इन्टरनेशनल फिचर फिल्म) विधाका लागि ओस्करमा मनोन...

थिन्लेका प्रिय कुक ‘ढोङ्बु’

सन् १९९९ मा प्रदर्शित फिल्म ‘हिमालयः क्याराभान’ बारे अनविज्ञ फिल्म पारखी सायदै होलान् । जुन फिल्म ‘बेस्ट फरेन ल्याङ्ग्वेज फिल्म’ (सन् २०२० पछि ‘बेस्ट इन्टरनेशनल फिचर फिल्म) विधाका लागि ओस्करमा मनोनित भयो । ‘हिमालयः क्याराभान’ नै त्यस्तो नेपाली फिल्म हो, जसले नेपालबाट ओस्करको मनोनयनमा पर्ने पहिलो फिल्मको इतिहास बनायो ।

हिउँले ढाकिएका डोल्पाली भूगोलमा सोही फिल्मका लागि ‘एकसन... कट...’ भन्दै निर्देशक एरिक भ्याली आफ्ना कलाकारहरुलाई क्यामेराअघि अभिनय गराइरहेका हुन्थे । त्यही फिल्म शुटिङका साक्षी थिए, एका बहादुर खालिङ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612