Trending
Prev Story
Next Story

बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध

Ekantipur •
October 24, 2026 • 04:00 AM
3
3 reads 0 reactions

देशका विभिन्न स्थानमा आएको बाढी र पहिरो जस्ता विपद्का कारण मुख्य राजमार्ग र सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ ।

बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध

देशका विभिन्न स्थानमा आएको बाढी र पहिरो जस्ता विपद्का कारण मुख्य राजमार्ग र सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ ।

काठमाडौँ — देशका विभिन्न स्थानमा आएको बाढी र पहिरो जस्ता विपद्का कारण मुख्य राजमार्ग र सडक खण्डहरूमा आवागमन प्रभावित भएको छ ।

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा अवरुद्ध रहेका छन् ।

गोरखा जिल्लाको आरुघाट गाउँपालिकामा गत असोज २५ गते बिहान ५ः३० बजे गएको बाढीका कारण सडक सञ्जालमा क्षति पुगेको छ ।

आरुघाट गाउँपालिका वडा नं. २, ३ र सोही गाउँपालिकाको वडा नं. ९ नयाँपुल क्षेत्रमा बाढीका कारण सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

त्यस्तै, आरुघाट गाउँपालिका वडा नं. ९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा भने हाल साना सवारी साधन मात्र सञ्चालनमा आएका छन् ।

पहिरोका कारण कर्णाली राजमार्ग प्रभावित भएको छ । सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ७ औलिसेमा पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग हाल एकतर्फी रूपमा मात्र सुचारु भएको ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध

पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध

काठमाडौं - पहिरो र बाढीका कारण चितवन र गोरखाका दुई सडकखण्ड अवरुद्ध भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विवरणअनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा का...

#पहिरो #खण्ड #अवरुद्ध
Compare →
Bizshala
2d ago
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा...

#पहिरो #अवरुद्ध
Compare →
Nagarik News
2d ago
सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पछिल्लो समयमा सवारी चापका दृष्टिकोणले उक्त सडक जिल्लाको अति व्यस्त सडकअन्तर्गत पर्दछ।

#पहिरो #अवरुद्ध
Compare →
Onlinekhabar
4h ago
गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

२८ कात्तिक, काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण …

#पहिरो
Compare →

Related Stories

Science & Climate
Build #2612