Trending
Prev Story
Next Story

ढुङ्गाले हानेर ६ वर्षीय बालकको हत्या

Hamro Patro News •
October 24, 2026 • 02:15 AM
3
3 reads 0 reactions

रुकुम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुङ्गा प्रहारबाट ज्यान गएको हो । ...

ढुङ्गाले हानेर ६ वर्षीय बालकको हत्या

रुकुम । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुङ्गा प्रहारबाट ज्यान गएको हो ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ः३० बजेको समयमा बालक घरनजिकैको बाटोमा खेलिरहेका थिए । सोही क्रममा स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासी बालकको टाउकोमा ढुङ्गाले प्रहार गरेका थिए । आक्रमण गर्ने भक्तबहादुरको मानसिक अवस्था ठीक नभएको बुझिएको छ ।

Read full story at source ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
3d ago
राप्ती नदीमा डुबेर बालकको मृत्यु

राप्ती नदीमा डुबेर बालकको मृत्यु

६ वर्षीय बालकको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

#वर्षीय #बालक
Compare →
Nagarik News
1w ago
अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

मंगलबार राति ९ बजेको समयमा गौर नगरपालिका-४, गढवाटोलस्थित पानी ट्यांकी नजिक अपरिचित व्यक्तिले गोली प्रहार गर्दा २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।

#वर्षीय #प्रहार
Compare →
Onlinekhabar
1d ago
कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

२७ कात्तिक, धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर ७ वर्षीय बालक सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याक्टरबाट खसेर पछाडि जोडिएको रोटाभेटरमा परेका थिए । प्रहरीका …

#बालक #वर्षीय
Compare →

Related Stories

Technology
Build #2612