Trending
Prev Story
Next Story

बडादसैँ: टीकाको चौथो दिन पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

Hamro Patro News •
October 24, 2026 • 01:35 AM
2
2 reads 0 reactions

काठमाडौं । बडादसैँ अन्तर्गत विजयादशमीको चौथो दिन (द्वादशी) आज पनि मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम देशभर जारी छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएका ...

बडादसैँ: टीकाको चौथो दिन पनि मान्यजनबाट आशीर्वाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ अन्तर्गत विजयादशमीको चौथो दिन (द्वादशी) आज पनि मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम देशभर जारी छ।

विजयादशमीका दिन टीका लगाउन नभ्याएका वा टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर टीका-जमरा लगाउने र शुभकामना साटासाट गर्ने क्रमले आज पनि निरन्तरता पाएको छ। नेपाली परम्परा अनुसार विजयादशमीका दिन सुरु भएको टीका र जमरा लगाउने यो सिलसिला आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म चल्ने गर्दछ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
3d ago
भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ । साइतअनुसार टीका लगाउने क्रम शुरु भएको छ । भाइटीका आज दिनभर...

#क्रम #टीका
Compare →
Onlinekhabar
1d ago
सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् । जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ …

#क्रम
Compare →
Nagarik News
2d ago
नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ।

#टीका
Compare →
Ekantipur
2d ago
रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्।

#टीका
Compare →
Bizshala
3d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#टीका
Compare →

Related Stories

Technology
Build #2612