Trending
Prev Story
Next Story

आज कुन देशको मुद्राको भाउ कति छ ? [सूचीसहित]

Hamro Patro News •
October 24, 2026 • 01:25 AM
2
2 reads 0 reactions

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ २१ पैसा कायम भएको छ । त्यस्तै, पाउण्ड स्टर्लिङ एकको बिक्...

आज कुन देशको मुद्राको भाउ कति छ ? [सूचीसहित]

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ २१ पैसा कायम भएको छ ।

त्यस्तै, पाउण्ड स्टर्लिङ एकको बिक्रीदर २०३ रुपैयाँ ६८ पैसा, युरोको १७० रुपैयाँ ४७ पैसा, स्विस फ्रैन्कको १८५ रुपैयाँ १० पैसा र अष्ट्रेलियन डलरको १०६ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1w ago
डलर, पाउण्ड र युरो सहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, पाउण्ड र युरो सहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९...

#पैसा #एकको #डलर
Compare →
Nagarik News
9h ago
यस्तो छ विदेशी मुद्राको विनिमयदर

यस्तो छ विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

#पैसा #एकको #मुद्रा
Compare →
Bizshala
1d ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#पैसा #डलर #बिक्रीदर
Compare →
Onlinekhabar
1w ago
डलरसहित विदेशी मुद्राको भाउ आज पनि घट्यो

डलरसहित विदेशी मुद्राको भाउ आज पनि घट्यो

२१ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ आज पनि घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा …

#पैसा #एकको #बिक्रीदर
Compare →
Ekantipur
3d ago
२५ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

२५ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५०.५९मा, युरो रु १६९.०८मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#मुद्रा #डलर #भाउ
Compare →

Related Stories

Business & Economy
Build #2612