Trending
Prev Story
Next Story

सीमामा भारत र चीन आमनेसामने: आईटीबीपीका डीजीको अभिव्यक्तिले मोदी सरकार घेराबन्दीमा

Hamro Patro News •
October 23, 2026 • 03:25 PM
3
3 reads 0 reactions

काठमाडौं- अरुणाचल प्रदेशको सीमामा देखिएको तनावको स्थितिलाई लिएर भारत-तिब्बत सीमा प्रहरी (आईटीबीपी) का महानिर्देशकको बयानपछि सरकार कांग्रेस र विपक्षी दलहरूको घेराबन्दीमा परेको छ । आईटीबीपीका महानिर...

सीमामा भारत र चीन आमनेसामने: आईटीबीपीका डीजीको अभिव्यक्तिले मोदी सरकार घेराबन्दीमा

काठमाडौं- अरुणाचल प्रदेशको सीमामा देखिएको तनावको स्थितिलाई लिएर भारत-तिब्बत सीमा प्रहरी (आईटीबीपी) का महानिर्देशकको बयानपछि सरकार कांग्रेस र विपक्षी दलहरूको घेराबन्दीमा परेको छ ।

आईटीबीपीका महानिर्देशक (डीजी) शत्रुजित कपुरले बिहीबार भनेका थिए, ‘पछिल्ला केही दिनमा यस्तो स्थिति सिर्जना भयो, जसमा अरुणाचल प्रदेशका धेरै ठाउँमा दुवै पक्ष (भारत र चीन) आमनेसामने आए । यो स्थिति अहिले पनि जारी छ।’

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
15h ago
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।

#सीमा #चीन
Compare →
Onlinekhabar
18h ago
भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

२७ कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० …

#भारत #चीन
Compare →
Ekantipur
13h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत
Compare →
Bizshala
15h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

World News
Build #2612