Trending
Prev Story
Next Story

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

Hamro Patro News •
October 23, 2026 • 09:45 AM
3
3 reads 0 reactions

काठमाडाैँ । विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ । यसले उनले कल्पनाबाट...

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

काठमाडाैँ । विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ । यसले उनले कल्पनाबाट मात्रै नभई फ्रान्सको आश्रयस्थलबाट देखेको आकाशबाट प्रेरणा लिएर चित्र बनाएको हुन सक्ने सङ्केत गरेको छ ।

दक्षिण कोरियाली अनुसन्धान टोलीले खगोलीय विश्लेषणका आधारमा चित्रमा देखाइएको आकाश फ्रान्सको सेन्ट–रेमी–दे–प्रोभेन्सबाट जुलाई २२ आसपास देखिएको आकाशसँग मेल खाने निष्कर्ष निकालेको हो । यो मिति कला इतिहासकारहरूले लामो समयदेखि स्वीकार गर्दै आएको सन् १८८९ जुनको मितिभन्दा करिब एक महिना पछिको हो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3w ago
‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ।

#आकाश #जुलाई #१८८९
Compare →
Onlinekhabar
1w ago
आकाशमा चील देख्दा किन डराउँथे पुर्खा ? मानिसका बच्चासमेत सिकार बन्ने त्यो समय

आकाशमा चील देख्दा किन डराउँथे पुर्खा ? मानिसका बच्चासमेत सिकार बन्ने त्यो समय

करिब २८ लाख वर्षअघि दक्षिण अफ्रिकाको घाँसे मैदानमा तीन वर्षजतिको एउटा बालक घुमिरहेको थियो । ऊ ‘अस्ट्रेलोपिथेकस अफ्रिकानस’ प्रजातिको थियो । उसको उमेर सानै थियो, दाँतसमेत भर्खर पलाउँदै थिए । त्यही बेला आकाशबाट आएको एउटा विशाल …

#आकाश
Compare →
Ekantipur
1w ago
सफा आकाशमा कसरी ठोकिए दुई हेलिकोप्टर ?

सफा आकाशमा कसरी ठोकिए दुई हेलिकोप्टर ?

सोलुखुम्बुको फेरिचेमा अवतरणका क्रममा मंगलबार दुई हेलिकोप्टर आकाशमा ठोकिएर भएको दुर्घटनाले पाइलटबीचको सञ्चार, समन्वय र ‘सिचुएसनल अवेयरनेस’ माथि प्रश्न उठाएको छ ।

#आकाश
Compare →

Related Stories

World News
Build #2612