ललितपुर । नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न तथा किसानले पाउन बाँकी रहेको बक्यौता रकम अविलम्ब भुक्तानी गराउन सरकारसँग माग गरेको छ। सभापति गगनकुमार थापाको अध्यक्षतामा मङ्सिर ९ गते प...
ललितपुर । नेपाली कांग्रेसले उखुको मूल्य तत्काल निर्धारण गर्न तथा किसानले पाउन बाँकी रहेको बक्यौता रकम अविलम्ब भुक्तानी गराउन सरकारसँग माग गरेको छ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा मङ्सिर ९ गते पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
Read full story at source ( reportersnepal.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed