काठमाडौं । आनी छोइङ डोल्माको पृथक परिचय छ । उनको जीवन निकै संघर्षपूर्ण रुपमा हुर्किएको र प्रेरणादायी पनि छ । बौद्ध मन्त्र र आध्यात्मिक संगीतलाई आधुनिक शैलीमा प्रस्तुत गरेर उनले अन्तर्राष्ट्रिय ख्यातीसमेत कमाइन् ।
दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यू वज्राचार्यको संगीत रहेको ‘फूलको आँखामा फूलै संसार’ गीतमार्फत उनी सबै उमेर वर्गका नेपालीहरूमाझ परिचित भइन । ‘फूलको आँखामा’ पुस्तकमा समेटिएको बाल्यकाल, पारिवारिक सम्बन्ध, गुम्बा जीवन, संगीत र सामाजिक सेवाको सन्दर्भ र सोही विषय समेटिएको ‘सिङ्गिङ फर फ्रिडम’ पुस्तकमार्फत उनी अन्तर्राष्ट्रिय जगतमा परिचित भइन् ।
Read full story at source ( nepalviews.com )