Trending
Prev Story
Next Story

राजनीति सत्ता केन्द्रित हुँदा जेनजी आन्दोलन भयो : गगन थापा

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति सत्ता केन्द्रित हुँदा गत वर्ष भदौमा जेनजी आन्दोलन भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले २०७२ सालपछि मुलुकको राजनीति पूर्णतया …

राजनीति सत्ता केन्द्रित हुँदा जेनजी आन्दोलन भयो : गगन थापा

८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति सत्ता केन्द्रित हुँदा गत वर्ष भदौमा जेनजी आन्दोलन भएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले २०७२ सालपछि मुलुकको राजनीति पूर्णतया सत्ता केन्द्रित भएकै कारणले गत वर्ष भदौ २३ र २४ गतेको घटना भएको बताएका हुन्।

उनले पछिल्लो १० वर्ष सरकारले जनतालाई दिनुपर्ने सेवा दिन नसकेको पनि बताए। उनले जनसाङ्ख्यिक परिवर्तन, बसोबास र अर्थतन्त्रमा आएको बदलाव तथा विश्वमा आएको नयाँ माध्यमको आगमनको सन्दर्भ उल्लेख गर्दै सोहीअनुसार १० वर्षमा डेलिभरी गर्नुपर्ने ठाउँमा चुकिएको बताएका हुन्।

‘भदौ २३ मा भएको दमन र २४ गते भएको आपराधिक घटना हुन् भनेर हामीले महाधिवेशनबाट भनेका छौँ। भदौ २३ र २४ गते भएको घटनालाई अन्डरमाइण्ड गर्न हुन्न भन्ने निष्कर्ष निकालेका छौँ। छानबिन गर्नुपुर्छ’ थापाले भने।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनः निर्माण गर्नुपर्छ : गगन थापा

विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनः निर्माण गर्नुपर्छ : गगन थापा

नुवाकोट – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनस्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । रस...

#गगन-थापा #गगन #थापा
Compare →
Ekantipur
1h ago
राज्यका संयन्त्र दुरुपयोग गर्न खोजिए कांग्रेसले प्रश्न गर्छ : गगन थापा

राज्यका संयन्त्र दुरुपयोग गर्न खोजिए कांग्रेसले प्रश्न गर्छ : गगन थापा

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि अहिलेका सत्तारूढ दल र नेतृत्वसँग निकट व्यक्तिसम्म अनुसन्धानको दायरामा आउनुपर्ने बताए ।

#गगन-थापा #गगन #थापा
Compare →
Nagarik News
2h ago
पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई गगन थापाको चुनौती

पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई गगन थापाको चुनौती

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्।

#गगन-थापा #गगन #थापा
Compare →

Related Stories

Politics & Governance
Build #2621