Trending
Prev Story
Next Story

असल छिमेकी प्रगतिका साझेदार : अध्यक्ष श्रेष्ठ

Hamro Patro News •
November 23, 2026 • 02:12 AM
3
3 reads 0 reactions

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताएका छन् । गत वर्ष दुई देशबीच करिब नौ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताएका छन् । गत वर्ष दुई देशबीच करिब नौ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको उनले स्मरण गराएका छन् । नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी हिस्सा भारततर्फ जाने गरेको उनले बताए ।

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा आयोजित इन्डिया नेपाल बिजनेस राउन्डटेबलमा अध्यक्ष श्रेष्ठले यति घनिष्ठ आर्थिक सम्बन्ध हुँदाहुँदै पनि नेपालमा भारतीय लगानीको वास्तविक परिमाण एक अर्ब अमेरिकी डलरभन्दा कम रहेको प्रस्ट पारे ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
12h ago
विवाहपछि भिसा बदल्न खोज्ने अमेरिकी महिलालाई अदालतको झट्का, निवेदन खारेज

विवाहपछि भिसा बदल्न खोज्ने अमेरिकी महिलालाई अदालतको झट्का, निवेदन खारेज

आवश्यक कागजात बुझाउँदा पनि अध्यागमन अधिकारीहरूले आवेदन अघि नबढाएको र उमेरको अन्तरलाई आधार बनाएर पटक-पटक सोधपुछ गरेको उनको आरोप थियो।

#भारत #अमेरिकी
Compare →

Related Stories

Technology
Build #2612