Trending
Prev Story
Next Story

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच दिल्लीमा भेटवार्ता

Ekantipur •
November 22, 2026 • 02:03 PM
5
5 reads 0 reactions

प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकबीच आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच दिल्लीमा भेटवार्ता

प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकबीच आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा भेटवार्ता भएको हो ।

काठमाडौँ — भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकबीच आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री शाह दुई दिने भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेका हुन् । उनले भारतका उच्च पदस्थ व्यक्तिहरुलाई भेटवार्ता गर्न कार्यक्रम छ ।

तस्बिर:  प्रविण रानाभाट/ नेपाल फोटो लाइब्रेरी

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3h ago
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।

#भेटवार्ता #विदेशमन्त्री #शाह
Compare →
Hamro Patro News
1h ago
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नयाँ दिल्ली - नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ । भारतको नयाँ दिल्लीस्थित होटल ताजमा आइतबार उनीहरूबीच भेटवार्ता भएको हो । भारतको राजकीय भ...

#भेटवार्ता #विदेशमन्त्री #भारतीय
Compare →
Bizshala
1h ago
प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न  होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाण्डौ । दुईदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गर्न भारतीय...

#भेटवार्ता #विदेशमन्त्री #भारतीय
Compare →

Related Stories

Politics & Governance
Build #2612