Trending
Prev Story
Next Story

‘पोखराको सम्पत्ति लिजमा दिन टेन्डर खुलेको छैन’

Hamro Patro News •
November 22, 2026 • 12:10 PM
3
3 reads 0 reactions

नेपाल ट्रस्टको कार्यालयले पोखरास्थित आफ्नो स्वामित्वको सम्पत्ति लिजमा दिन कुनै टेन्डर प्रक्रिया खुला नगरेको स्पष्ट पारेको छ । सम्पत्तिको व्यावसायिक उपयोग र संरक्षणको सम्भावनाबारे सरोकारवालासँग प्रा...

1 / 2
Swipe Photos

नेपाल ट्रस्टको कार्यालयले पोखरास्थित आफ्नो स्वामित्वको सम्पत्ति लिजमा दिन कुनै टेन्डर प्रक्रिया खुला नगरेको स्पष्ट पारेको छ । सम्पत्तिको व्यावसायिक उपयोग र संरक्षणको सम्भावनाबारे सरोकारवालासँग प्रारम्भिक राय–परामर्श मात्रै गरिएको भए पनि लिजमा दिन लागिएको भन्दै आम नागरिकमा भ्रम सिर्जना गरिएको ट्रस्टको भनाइ छ ।

ट्रस्टका प्रवक्ता रमेशबहादुर बस्नेतले हालसम्म कुनै टेन्डर आह्वान नभएको र लिजमा दिने निर्णय समेत नभएको बताउनुभयो । गोरखापत्रसँग कुरा गर्नुहुँदै उहाँले पोखरामा रहेका सम्पत्तिको उचित उपयोग र संरक्षणका लागि सम्भावित विकल्पबारे अध्ययन तथा सरोकारवालासँग राय–परामर्श गर्ने काम मात्र भइरहेको उल्लेख गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
3h ago
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी, सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले थाल्यो अनुसन्धान

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी, सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले थाल्यो अनुसन्धान

काठमाण्डौ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँविरुद्ध सम्पत्ति श...

#सम्पत्ति
Compare →
Ekantipur
1d ago
सम्पत्तिलाई बोझ मान्ने अनुपम खेर भन्छन्– ‘जति हलुका रहन्छु, उति माथि उड्न सक्छु’

सम्पत्तिलाई बोझ मान्ने अनुपम खेर भन्छन्– ‘जति हलुका रहन्छु, उति माथि उड्न सक्छु’

सम्पत्ति स्वामित्वको बोझबाट मुक्त हुन चाहने अभिनेता खेर अनलाइनमा अहिले छ्यापछ्याप्ती भईरहेका उनको ५ सय करोड भारुसम्मको नेट वर्थबारेका समाचारको खन्डन गर्छन् ।

#सम्पत्ति
Compare →
Onlinekhabar
5d ago
इनमसँग कनेक्सन देखिएका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

इनमसँग कनेक्सन देखिएका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

१ मंसिर, काठमाडौं । विचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठविरुद्ध पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद मिलान गरेर …

#सम्पत्ति
Compare →
Arthasansar
1w ago
चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

चिनियाँ जासुससँगको सम्बन्धको विवादले एनभिडिया प्रमुखलाई झट्का, सम्पत्ति ७.४ अर्ब डलर घट्यो

एआई चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको व्यक्तिगत सम्पत्तिमा ठूलो गिरावट आएको छ। चिनियाँ...

#सम्पत्ति
Compare →
Nagarik News
1w ago
ओली भन्छन्- अर्काको सम्पत्ति काँधमा हाली लुट्नेहरु नेपालीका नाममा कलंक हुन्, छ्या छ्या !

ओली भन्छन्- अर्काको सम्पत्ति काँधमा हाली लुट्नेहरु नेपालीका नाममा कलंक हुन्, छ्या छ्या !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्काको सम्पत्ति लुट्ने र आगो लगाउनेहरु प्रति आक्रोश पोख्दै त्यस्ता व्यक्तिहरू नेपालीका नामका कलंक भएको टिप्पणी गरेका छन्।

#सम्पत्ति
Compare →

Related Stories

National (Nepal)
Build #2612