Trending
Prev Story
Next Story

तातो पानीले नुहाउनु हुन्छ ?

Onlinekhabar •
November 22, 2026 • 10:31:30 AM
3
3 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

तातो पानीले नुहाउनु हुन्छ ?

हिउँद आयो । धेरैजनालाई चिसो पानी छुनै मन लाग्दैन । त्यसैले, जाडोभरि अधिकांश तातो पानीले नै नुहाउन रुचाउँछन् ।

तातो पानीले नुहाउँदा फाइदा पनि छन् । मनतातो पानीले नुहाउँदा मांसपेशी र जोर्नीको दुखाइ कम हुन्छ। रक्तसंचार राम्रो सँग हुन्छ जसले निदाउन पनि मद्दत गर्छ ।

तातो पानीले छालालाई कुनै फाइदा गर्दैन। एकदम तातो पानीले नुहाउँदा छालाबाट प्राकृतिक तेल र मोइस्चर निकाल्छ । छाला सुक्खा र कमजोर हुन थाल्छ ।

मृत कोशिकाहरू सेरामाइड, फ्याटी एसिड र कोलेस्ट्रोल सिबम (प्राकृतिक तेल) सबै मिलेर छालालाई जोगाउँछन् । तातो पानीले यो सुरक्षा तह बिगार्छ । सिबम बगेर जान्छ।

छालाबाट पानी छिटो निस्किन थाल्छ । छाला रातो हुने र चिलाउने समस्या बढ्छ । तातो पानीमा हात डुबाउँदा चिसो पानीभन्दा धेरै क्षति हुन्छ । छालाको पिएच बढ्छ र सुरक्षा तह कमजोर हुन्छ ।

टाउकोमा सिबम निकाल्ने ग्रन्थी धेरै हुन्छन् । तातो पानीले कपालबाट पनि तेल निकाल्छ । नतिजा, कपाल रूखो, सुक्खा र चमकहीन हुन्छ ।

सकेसम्म मनतातो पानी प्रयोग गर्न सकिन्छ । नुहाउने समय ५ देखि १० मिनेट मात्र राख्नुहोस् । छाला र कपाल सुक्खा छैन भने हरेक दिन तातो पानीले नुहाउनुपर्दैन। साताको १-२ दिन मात्र तातो पानी चलाउन सकिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
शारदाका तीन गाउामा खानेपानी पुग्यो, घरघरमै धारा, तीन घण्टा पानी बोक्ने बाध्यता हट्यो

शारदाका तीन गाउामा खानेपानी पुग्यो, घरघरमै धारा, तीन घण्टा पानी बोक्ने बाध्यता हट्यो

पानी भर्न पालो मिलाउनुपर्ने र घरको आवश्यकता पूरा गर्न राति पनि कुर्नुपर्ने बाध्यता हटेको छ । विशेषगरी महिला, बालबालिका वृद्धवृद्धा र गर्भवती महिलाका लागि घरमै खानेपानी पुग्नु ठूलो राहत बनेको छ ।

#पानी
Compare →
Hamro Patro News
6d ago
सन् २०२६ पनि इतिहासकै चार तातो वर्षमध्ये पर्ने अनुमान, समुद्री सतह अहिलेसम्मकै उच्च

सन् २०२६ पनि इतिहासकै चार तातो वर्षमध्ये पर्ने अनुमान, समुद्री सतह अहिलेसम्मकै उच्च

काठमाडौं । विश्वमा तापक्रम वृद्धिको क्रम नरोकिएपछि सन् २०२६ इतिहासकै सबैभन्दा तातो चार वर्षमध्ये एक हुने अनुमान गरिएको छ। विश्व मौसम विज्ञान संगठन (WMO) को पछिल्लो जलवायु प्रतिवेदनअनुसार यस वर्ष ज...

#तातो
Compare →
Nagarik News
1w ago
असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ।

#पानी
Compare →
Bizshala
4d ago
रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन व्यापार तथा पारवहन सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा...

#तातो #पानी
Compare →

Related Stories

Business & Economy
Build #2612