काठमाडौं । साउदी अरेबियाले रक्षा क्षेत्रमा अर्बौं डलर खर्च गर्दै आएको छ । अत्याधुनिक प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीसमेत रहेको साउदीले यमनका हुथी विद्रोहीका आक्रमण रोक्न भने चुनौती सामना गरिरहेको छ ।
विशाल भूभाग, संवेदनशील पूर्वाधार, महँगा प्रतिरक्षा हतियारको सीमित आपूर्ति र बदलिँदो युद्ध रणनीतिका कारण साउदीको हवाई सुरक्षा प्रणालीमाथि दबाब बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )