काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लयान्सबीच खेल भइरहेको छ । १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा उत्कृष्ट ब्याटिङ गरेको छ । ६ ओभरमा सुदूरपश्चिमले विना क्षति ६० रन बनाएको छ । विनोद भण्डारी १४ रन र जर्ज मुन्सी ४४ रन बनाएर खेलिरहेका छन् ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )