Trending
Prev Story
Next Story

लुम्बिनीले गुमायो छैटौँ विकेट अलि शेखको विस्फोटक ब्याटिङ

Hamro Patro News •
November 21, 2026 • 12:53 PM
2
2 reads 0 reactions

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले १९ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १४६ रन बनाएको छ । लुम्बिनीका लागि अमेरिकी क्रिकेटर अलि शेखले विस्फोटक ब्याटिङ गरे । उनले १२ बल...

लुम्बिनीले गुमायो छैटौँ विकेट अलि शेखको विस्फोटक ब्याटिङ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले १९ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १४६ रन बनाएको छ ।

लुम्बिनीका लागि अमेरिकी क्रिकेटर अलि शेखले विस्फोटक ब्याटिङ गरे । उनले १२ बलमा २४ रन बनाएर आउट भए । हेमन्त धामीको बलमा लङ सट प्रहार गर्ने क्रममा उनलाई स्कट कुगलेनले क्याच आउट गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2h ago
सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
1d ago
सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि साविक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ । सुदूरपश्चिमले एक परिवर्तन गरेको छ …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Ekantipur
3h ago
एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल साँझ ५ बजे हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
10h ago
एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ः००...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →

Related Stories

Technology
Build #2612