Trending
Prev Story
Next Story

कप्तान रोहित रनआउट, सुदूरपश्चिमलाई चौथो सफलता

Hamro Patro News •
November 21, 2026 • 12:33 PM
2
2 reads 0 reactions

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चौथो विकेट गुमाएको छ । शनिबार (मंसिर ५) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्य...

कप्तान रोहित रनआउट, सुदूरपश्चिमलाई चौथो सफलता

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चौथो विकेट गुमाएको छ । शनिबार (मंसिर ५) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले १५औँ ओभरमा चौथो विकेटका रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो ।

सुदूरपश्चिमका थरिन्दु रत्नायकेको बलमा उनी एक रन लिने प्रयास गर्दा रनआउट भए । रोहित ३० रन बनाएर पभेलियन फर्किए ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको विजयी लक्ष्य

लुम्बिनीले सुदूरपश्चिमलाई दियो १५६ रनको विजयी लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई उपाधि जित्न १५६ रनको लक्ष्य दिएको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
3h ago
एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल साँझ ५ बजे हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
1d ago
सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि साविक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ । सुदूरपश्चिमले एक परिवर्तन गरेको छ …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
2d ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →

Related Stories

Technology
Build #2612