Trending
Prev Story
Next Story

आज दसैँकाे तेस्राे दिन : टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाउन सकिने

Hamro Patro News •
October 23, 2026 • 01:00 AM
3
3 reads 0 reactions

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्...

आज दसैँकाे तेस्राे दिन : टीका- जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म लगाउन सकिने

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ।

निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्रा गरिरहेका छन्। सार्वजनिक यातायातमा यात्रुको चाप बाक्लो छ भने तराईका क्षेत्रमा गर्मी अझै घटेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
3d ago
भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ । साइतअनुसार टीका लगाउने क्रम शुरु भएको छ । भाइटीका आज दिनभर...

#लगाउने #क्रम #टीका
Compare →
Ekantipur
3d ago
रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्।

#टीका #लगाउने #लगाउन
Compare →
Onlinekhabar
3d ago
आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने

२५ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई ‘यमद्वितीया’ पनि भनिन्छ। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको …

#टीका #लगाउन
Compare →
Nagarik News
3d ago
बालगोपालेश्वरमा भाइटीका लगाउनेको घुइँचो (तस्बिर)

बालगोपालेश्वरमा भाइटीका लगाउनेको घुइँचो (तस्बिर)

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ। भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेस्वर मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ।

#टीका #लगाउने #लगाउन
Compare →
Bizshala
3d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#टीका
Compare →

Related Stories

Technology
Build #2612