Trending
Prev Story
Next Story

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६६६ जनालाई कारबाही

Ekantipur •
November 21, 2026 • 01:32 AM
2
2 reads 0 reactions

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत २९, रातोबत्तीमा १४ जना चालकलाई कारबाही गरिएको छ ।

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ६६६ जनालाई कारबाही

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत २९, रातोबत्तीमा १४ जना चालकलाई कारबाही गरिएको छ ।

काठमाडौँ — ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६६६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६३, सिसिटिभिमार्फत २९, रातोबत्तीमा १४ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ८५, हर्न निषेधमा ५, अवस्था ठिक नभएको ११ जना लेन क्रस ९ जना र अन्यमा ४४१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
9h ago
काठमाडौंमा १० मिटर तल खस्यो बुलेट मोटरसाइकल, चालकको मृ`त्यु

काठमाडौंमा १० मिटर तल खस्यो बुलेट मोटरसाइकल, चालकको मृ`त्यु

काठमाडौंको चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन्।

#काठमाडौं #चालक
Compare →
Hamro Patro News
9h ago
काठमाडौँमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौँमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौँ । काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको चन्द्रागिरि नगरपालिका–८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकैको मोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हा...

#काठमाडौं #चालक
Compare →
Bizshala
13h ago
भोलिदेखि  मुग्लिन–काठमाण्डौ सडकको घोप्टेभीरमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने

भोलिदेखि मुग्लिन–काठमाण्डौ सडकको घोप्टेभीरमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाण्डौ सडक खण्डको घोप्टेभीर क्षेत्रमा दैनिक पाँच घण्टा सवारी...

#काठमाडौं #घण्टा
Compare →

Related Stories

National (Nepal)
Build #2612