Trending
Prev Story
Next Story

मकैको थाक्रो र फूलको पृष्ठभूमिमा धवलागिरि हिमाल

Hamro Patro News •
November 20, 2026 • 04:51 PM
3
3 reads 0 reactions

म्याग्दी, मंसिर ४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँ गाउँमा प्रकृति र ग्रामीण जीवनशैलीको सुन्दर दृश्य । पृष्ठभूमिमा टल्किएको धवलागिरि हिमाल, आँगनमा सजाइएको मकैको थाक्रो र फूलले झिँ गाउँको ...

1 / 2
Swipe Photos

म्याग्दी, मंसिर ४ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँ गाउँमा प्रकृति र ग्रामीण जीवनशैलीको सुन्दर दृश्य ।

पृष्ठभूमिमा टल्किएको धवलागिरि हिमाल, आँगनमा सजाइएको मकैको थाक्रो र फूलले झिँ गाउँको मौलिक ग्रामीण सौन्दर्यलाई आकर्षक बनाएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
5d ago
हिमाली जिल्ला म्याग्दीमा मनाइयो छठ

हिमाली जिल्ला म्याग्दीमा मनाइयो छठ

म्याग्दीमा बसोबास गर्ने तराईबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन्।

#म्याग्दी #हिमाल
Compare →

Related Stories

Technology
Build #2612