Trending
Prev Story
Next Story

आज डलर, युरो र खाडीका मुद्राको भाउ कति ?

Hamro Patro News •
November 20, 2026 • 12:51 AM
6
6 reads 0 reactions

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । यु...

1 / 2
Swipe Photos

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
कुन विदेशी मुद्राको विनिमयदर कति ?

कुन विदेशी मुद्राको विनिमयदर कति ?

२ मंसिर, काठमाडौँं। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ …

#पैसा #एकको #खरिददर
Compare →
Bizshala
6h ago
अमेरिकन र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो महँगियो

अमेरिकन र अस्ट्रेलियन डलरको मूल्य घट्यो, युरो महँगियो

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकन डलर, अस्ट्रेलियन डलर,...

#पैसा #खरिददर #डलर
Compare →
Ekantipur
1d ago
३ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

३ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १४९.८१मा, युरो रु १६४.४१मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#मुद्रा #भाउ #कति
Compare →

Related Stories

Technology
Build #2612