जनकपुरधाम – सर्लाहीमा वैदेशिक रोजगारीसम्बन्धी विवादमा अपहरण गरी बन्धक बनाइएका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा चार जना र घटनालाई अतिरञ्जित गर्ने सूचना दिएको आ...
जनकपुरधाम – सर्लाहीमा वैदेशिक रोजगारीसम्बन्धी विवादमा अपहरण गरी बन्धक बनाइएका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा चार जना र घटनालाई अतिरञ्जित गर्ने सूचना दिएको आरोपमा दुई जना गरी ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।
Read full story at source ( deshsanchar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed