Trending
Prev Story
Next Story

एमालेबाट निर्वाचित धार्चेका वडाध्यक्ष नेकपा प्रवेश

Ekantipur •
November 19, 2026 • 01:32 PM
2
2 reads 0 reactions

बिहीबार नेकपाको राष्ट्रिय जागरण अभियानअन्तर्गत खोर्लाबेंसीमा भएको कार्यक्रममा गुरुङ नेकपा प्रवेश गरेको नेकपा धार्चेका अध्यक्ष सूर्य गुरुङले बताए । नेकपा नेताहरुले उनलाई खादा लगाएर स्वागत गरेका थिए ।

एमालेबाट निर्वाचित धार्चेका वडाध्यक्ष नेकपा प्रवेश

बिहीबार नेकपाको राष्ट्रिय जागरण अभियानअन्तर्गत खोर्लाबेंसीमा भएको कार्यक्रममा गुरुङ नेकपा प्रवेश गरेको नेकपा धार्चेका अध्यक्ष सूर्य गुरुङले बताए । नेकपा नेताहरुले उनलाई खादा लगाएर स्वागत गरेका थिए ।

गोरखा — एमालेबाट निर्वाचित धार्चे गाउँपालिका–३ का वडाअध्यक्ष शेरबहादुर गुरुङ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

बिहीबार नेकपाको राष्ट्रिय जागरण अभियानअन्तर्गत खोर्लाबेंसीमा भएको कार्यक्रममा गुरुङ नेकपा प्रवेश गरेको नेकपा धार्चेका अध्यक्ष सूर्य गुरुङले बताए । नेकपा नेताहरुले उनलाई खादा लगाएर स्वागत गरेका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनमा गुरुङ ३ सय ८७ मतसहित वडाध्यक्षमा निर्वाचित भएका थिए । चारवटा वडा सदस्य भने तत्कालीन  माओवादीले जितेको थियो ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4h ago
एमाले पङ्क्ति हतास छ, जहाँ भेट्यो त्यहीँ पार्टी मिलाऔं भन्छ : वर्षमान पुन

एमाले पङ्क्ति हतास छ, जहाँ भेट्यो त्यहीँ पार्टी मिलाऔं भन्छ : वर्षमान पुन

३ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले दक्षिणपन्थी, स्वेच्छाचारी र फासिस्ट प्रवृत्तिविरुद्ध लड्न वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गर्ने बताएका छन् । दैलेखमा आयोजित नेकपाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय निराशा र …

#नेकपा #एमाले
Compare →
Hamro Patro News
4h ago
एमाले नेता ऐन महरको आरोप – ‘संविधानले नचिन्ने मान्छेबाट सरकार चलिरहेको छ’

एमाले नेता ऐन महरको आरोप – ‘संविधानले नचिन्ने मान्छेबाट सरकार चलिरहेको छ’

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरुले चलाइरहेको आरोप लगाउनुभएको छ ।

#नेकपा #एमाले
Compare →
Nagarik News
11h ago
‘जनतासँग सम्बन्ध जोड्दै एमाले फेरि उठ्छ’

‘जनतासँग सम्बन्ध जोड्दै एमाले फेरि उठ्छ’

नेकपा एमालेले राष्ट्रिय महाधिवेशनपछि राष्ट्रिय भेलाको आयोजना गरेको छ। भेलामा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति उल्लेख्य छ।

#नेकपा #एमाले
Compare →
Arthasansar
1d ago
सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको...

#नेकपा #एमाले
Compare →

Related Stories

Politics & Governance
Build #2612