Trending
Prev Story
Next Story

नेपाली सेनाको नयाँ प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले जिम्मेवारी

Onlinekhabar •
November 19, 2026 • 10:30 AM
2
2 reads 0 reactions

३ मंसिर, काठमाडौं । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन् । श्रेष्ठले बिहीबार (मंसिर ३) देखि प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका …

नेपाली सेनाको नयाँ प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हाले जिम्मेवारी

३ मंसिर, काठमाडौं । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ताको जिम्मेवारी सहायक रथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन् ।

श्रेष्ठले बिहीबार (मंसिर ३) देखि प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका हुन् ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी राजाराम बस्नेत थिए ।

उनलाई प्रधानसेनापतिको सैनिक सहायकमा सरुवा गरिएको छ ।

बस्नेतले गत वर्ष असारमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
सहायक रथी श्रेष्ठलाई नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

सहायक रथी श्रेष्ठलाई नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी

काठमाडौं । नेपाली सेनाको प्रवक्ता फेरिएका छन् । यसअघिका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा सैनिक सहायकको जिम्मेवारीमा सरुवा गरिएको छ। प्रधानसेनापति अशोकराज सिग्देलले सह...

#जिम्मेवारी #सहायक #रथी
Compare →
Nagarik News
1d ago
नेपाली सेनाको प्रवक्तमा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त

नेपाली सेनाको प्रवक्तमा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त

जंगी अड्डा स्रोतका अनुसार श्रेष्ठले यसै साता सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको नेतृत्व सम्हाल्ने तयारी छ।

#सहायक #रथी #सेना
Compare →
Ekantipur
1h ago
भारत र चीनका लागि नेपाली राजदूतले सम्हाले कूटनीतिक जिम्मेवारी

भारत र चीनका लागि नेपाली राजदूतले सम्हाले कूटनीतिक जिम्मेवारी

भारत र चीनका लागि दुवै राजदूत एकै समयमा सम्बन्धित राजधानी पुगेर जिम्मेवारी सम्हाल्न थालेका हुन् ।

#जिम्मेवारी #सम्हा
Compare →

Related Stories

National (Nepal)
Build #2612