Trending
Prev Story
Next Story

Beyond the Boundary ep17: चितवनलाई हराउँदै सुदूरपश्चिम तेस्रोपल्ट फाइनल पुग्ला ?

Hamro Patro News •
November 19, 2026 • 09:52 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुव...

Beyond the Boundary ep17: चितवनलाई हराउँदै सुदूरपश्चिम तेस्रोपल्ट फाइनल पुग्ला ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ । दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै टोली आजको खेल जित्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
19h ago
काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं । कमिल मिशाराको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ …

#एनपीएल #प्रिमियर-लिग #क्वालिफायर
Compare →
Ekantipur
9m ago
फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

फाइनल प्रवेशका लागि सुदूरपश्चिम र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल)-३ क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित सुदूरपश्चिम र इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएको चितवन फाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रँदैछन् ।

#एनपीएल #प्रिमियर-लिग #क्वालिफायर
Compare →
Nagarik News
19h ago
काठमाडौंलाई ६१ रनले हराउँदै चितवन क्वालिफायर-२ मा, अब सुदूरपश्चिमसँग भिड्ने

काठमाडौंलाई ६१ रनले हराउँदै चितवन क्वालिफायर-२ मा, अब सुदूरपश्चिमसँग भिड्ने

नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनको फराकिलो अन्तरले पराजित गर्दै चितवन राइनोज क्वालिफायर-२ मा प्रवेश गरेको छ। यो हारसँगै काठमाडौं गोर्खाज प्रतियोगिताबाट बाहिरिएको छ।

#एनपीएल #प्रिमियर-लिग #क्वालिफायर
Compare →
Arthasansar
23h ago
एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →

Related Stories

World News
Build #2612