प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमाथि पहिलो सुनुवाइ सकिएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा रिटमाथि सुनुवाइ भएको...
प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमाथि पहिलो सुनुवाइ सकिएको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा रिटमाथि सुनुवाइ भएको हो। बहस सकिए पनि आदेश आउन बाँकी छ।
Read full story at source ( setopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed