Trending
Prev Story
Next Story

निवर्तमान आईजीपी कार्कीको रिटमाथि आज सुनुवाइ हुँदै

Hamro Patro News •
November 18, 2026 • 04:59 AM
4
4 reads 0 reactions

काठमाडौं : निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। उक्त रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइका लागि पेशीमा चढेको छ। सरकारले...

1 / 2
Swipe Photos

काठमाडौं : निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। उक्त रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइका लागि पेशीमा चढेको छ।

सरकारले प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि उक्त निर्णय बदरको माग गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। कार्कीले आफूलाई पदावधि बाँकी रहँदै अर्को पदमा खटाएर आईजीपीबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गरेका छन्।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा प्रारम्भिक सुनुवाइ

काठमाण्डौ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका दानबहादुर...

#कार्की #सुनुवाइ #आईजीपी
Compare →
Nagarik News
2h ago
दानबहादुर कार्कीको रिटमा आज पहिलो सुनुवाइ, न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी

दानबहादुर कार्कीको रिटमा आज पहिलो सुनुवाइ, न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेसी

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुँदैछ।

#कार्की #सुनुवाइ #आईजीपी
Compare →
Onlinekhabar
1d ago
दानबहादुर कार्कीको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ

दानबहादुर कार्कीको रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ

१ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बुधबार निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । २० कात्तिकमा रिट निवेदन दर्ता भएकोमा सर्वोच्च अदालतले तिहार बिदापछि ३० कात्तिकमा मिति …

#कार्की #सुनुवाइ #रिटमाथि
Compare →
Ekantipur
1w ago
निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमा के छ ?

निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमा के छ ?

प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिई सरकारले आफूलाई हटाएको दाबी रिटमा गरिएको छ । हेर्नुहोस् रिटको पूर्णपाठ :

#कार्की #आईजीपी #निवर्तमान
Compare →
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।...

#कार्की #आईजीपी
Compare →

Related Stories

Technology
Build #2612