Trending
Prev Story
Next Story

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो

Ekantipur •
November 18, 2026 • 05:02 AM
2
2 reads 0 reactions

न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८६४.२० अमेरिकी डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो

न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८६४.२० अमेरिकी डलर पुगेको छ ।

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८६४.२० अमेरिकी डलर पुगेको छ ।

त्यस्तै, डिसेम्बर डेलिभरीकै चाँदीको मूल्य १.०६ प्रतिशतले वृद्धि भएर प्रतिऔंस ४७.३५७ अमेरिकी डलरमा कारोबार बन्द भएको छ ।

मंगलबारको कारोबारमा सुनको तुलनामा चाँदीको मूल्य वृद्धि दर बढी देखिएको छ ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
3d ago
चार दिनमै ४१०० डलरमाथिबाट ३८०० को तहमा झर्‍यो सुन, चाँदी ४८ डलरको हाराहारीमा

चार दिनमै ४१०० डलरमाथिबाट ३८०० को तहमा झर्‍यो सुन, चाँदी ४८ डलरको हाराहारीमा

काठमाण्डौ । सोमबार प्रतिऔंस ४ हजार १०० डलर नाघेको सुन चार दिनमै ३ हजार ८०० डलरको तहमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा...

#सुन #चाँदी #प्रतिऔंस
Compare →
Hamro Patro News
23h ago
सुन–चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

सुन–चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

काठमाडौं– सुनको मूल्य घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य ...

#सुन #चाँदी
Compare →
Nagarik News
3d ago
आज सुन र चाँदी दुवैको मूल्य घट्यो

आज सुन र चाँदी दुवैको मूल्य घट्यो

साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

#सुन #चाँदी
Compare →
Arthasansar
17m ago
सुनको मूल्य एकै दिन ६३ सयले घट्यो, तोलाको कति ?

सुनको मूल्य एकै दिन ६३ सयले घट्यो, तोलाको कति ?

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर नै...

#सुन
Compare →
Onlinekhabar
23h ago
तोलामा १९ सय रुपैयाँ घट्यो सुन

तोलामा १९ सय रुपैयाँ घट्यो सुन

१ मंसिर, काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको हो । यो कमीसँगै आज सुनको मूल्य प्रतितोला २ …

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2612