Trending
Prev Story
Next Story

छैटौँ ‘जेम्स बन्ड’ को भूमिकामा रोबर्ट प्याटिनसन अनुबन्धित

Hamro Patro News •
November 17, 2026 • 08:22 AM
3
3 reads 0 reactions

काठमाडौं- हलिउड अभिनेता रोबर्ट प्याटिनसन नयाँ जेम्स बन्ड बन्ने भएका छन् । जेम्स बन्ड फ्रेन्चाइजको आधिकारिक सामाजिक सञ्जालमार्फत सोमबार यसबारे पुष्टि गरिएको हो । यससँगै प्याटिनसनले चर्चित ब्रिटिस ज...

1 / 2
Swipe Photos

काठमाडौं- हलिउड अभिनेता रोबर्ट प्याटिनसन नयाँ जेम्स बन्ड बन्ने भएका छन् । जेम्स बन्ड फ्रेन्चाइजको आधिकारिक सामाजिक सञ्जालमार्फत सोमबार यसबारे पुष्टि गरिएको हो ।

यससँगै प्याटिनसनले चर्चित ब्रिटिस जासुस एजेन्ट ००७ को भूमिका निर्वाह गर्ने छैटौँ अभिनेता बन्नेछन् । यसअघि यो भूमिका शन कोनरी, जर्ज लेजेनबी, रोजर मुर, टिमोथी डाल्टन, पियर्स ब्रोसनन र डेनियल क्रेगले निर्वाह गरिसकेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
17h ago
रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड

रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड

अमेजन एमजीएम स्टुडियोले सोमबार आधिकारिक घोषणा गर्दै ड्यानियल क्रेगपछि ००७ को भूमिकामा प्याटिन्सनलाई चयन गरेको जनाएको छ ।

#जेम्स #बन्ड #भूमिका
Compare →
Nagarik News
1d ago
विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छ : सेना

विपदमा संगठनको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छ : सेना

नेपाली सेनाले विपद् पछिको चुनौतीपूर्ण परिस्थितिमा नागरिकको जीवन रक्षा, उद्धार, तथा पुनःस्थापनाका लागि निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको स्पष्ट पारेको छ।

#भूमिका
Compare →
Onlinekhabar
1w ago
‘रामायण’मा सीताको भूमिकामा साई पल्लवी : कति सुहायो ?

‘रामायण’मा सीताको भूमिकामा साई पल्लवी : कति सुहायो ?

‘रामायण’मा सीताको रूप कस्तो हुनुपर्छ ? यसबारे सबैका आ-आफ्नै धारणा छन् । कसैले पुस्तक र धर्मग्रन्थमा पढेका छन् भने कसैले फिल्म तथा टेलिभिजनमा सीताको चरित्र हेरेका छन् । कतिपयले सीताबारे अध्ययन पनि गरेका होलान् । …

#भूमिका
Compare →

Related Stories

Technology
Build #2612