Trending
Prev Story
Next Story

युनिक नेपाल लघुवित्तले लाभांश नदिने

Bizshala •
November 17, 2026 • 07:34 AM
2
2 reads 0 reactions

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश...

युनिक नेपाल लघुवित्तले लाभांश नदिने

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीले यस वर्ष बोनस सेयर तथा नगद लाभांश दुवै वितरण नगर्ने भएको हो।

कम्पनीको कात्तिक ३० गते बसेको सञ्चालक समितिको १२४औँ बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गरी उक्त विवरण प्रकाशनार्थ नेपाल राष्ट्र बैंकमा पठाउने निर्णयसमेत गरेको छ।

यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि प्रतिफल नपाउने भएका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
2h ago
युनिक नेपाल लघुवित्तका सेयरधनीको हात खाली

युनिक नेपाल लघुवित्तका सेयरधनीको हात खाली

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरको हाता खाली बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश...

#वित्तीय #युनिक #लघुवित्त
Compare →
Ekantipur
1w ago
छिमेक लघुवित्त र अपि हाइड्रोको लाभांश घोषणा, कसको कति?

छिमेक लघुवित्त र अपि हाइड्रोको लाभांश घोषणा, कसको कति?

छिमेक लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको हो ।

#लाभांश #लघुवित्त
Compare →
Hamro Patro News
1w ago
छिमेक लघुवित्तले घोषणा गर्‍यो २५ प्रतिशत लाभांश, बोनस सेयर कति?

छिमेक लघुवित्तले घोषणा गर्‍यो २५ प्रतिशत लाभांश, बोनस सेयर कति?

काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ११.९६३१ प्रतिशत बोनस सेयर र ...

#लाभांश #लघुवित्त
Compare →
Onlinekhabar
4d ago
नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

२७ कात्तिक, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ८.२५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा बोनस सेयर ३.४० …

#लाभांश #सेयरधनी
Compare →

Related Stories

National (Nepal)
Build #2612