Trending
Prev Story
Next Story

राष्ट्रिय कर दिवसमा प्रभातफेरी

Hamro Patro News •
November 17, 2026 • 02:53 AM
3
3 reads 0 reactions

आज राष्ट्रिय कर दिवस । राष्ट्रिय कर दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पोखरामा पनि कर दिवसको अवसरमा प्रभातफेरी गरिएको छ । आन्तरिक राजश्व कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी निकालिएको हो । पोखराक...

1 / 2
Swipe Photos

आज राष्ट्रिय कर दिवस । राष्ट्रिय कर दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पोखरामा पनि कर दिवसको अवसरमा प्रभातफेरी गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी निकालिएको हो । पोखराको सभागृहबाट सुरु भएको प्रभातफेरी सिर्जना चोक, रत्नचोक हुँदै आन्तरिक राजश्व कार्यालय पोखरामा पुगेर समापन गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
लामो बिदाले पोखरामा आन्तरिक पाहुना भित्र्यायो

लामो बिदाले पोखरामा आन्तरिक पाहुना भित्र्यायो

आन्तरिक पाहुनाको भीड बढेपछि शनिबार बेलुकी पोखराको लेकसाइड क्षेत्र खचाखच थियो। फेवाताल किनारको फुटट्रयाकमा पाहुनाको भीडभाड देखिन्थ्यो। ताल किनारका रेस्टुरेन्टमा पनि पर्याप्त पाहुना थिए। घुमघाममा आउनेमा अधिकांश आन्तरिक पाहुना थिए। खेल्ने देखि खानेठाउँसम्म भीडभाड देखिन्थ्यो।

#पोखरा #आन्तरिक
Compare →
Onlinekhabar
5d ago
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

२५ कात्तिक, पोखरा । आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य …

#पोखरा #आन्तरिक
Compare →
Bizshala
1h ago
आज राष्ट्रिय कर दिवस मनाइँदै

आज राष्ट्रिय कर दिवस मनाइँदै

काठमाडौं। नेपालमा आज मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइँदैछ।

#दिवस
Compare →
Ekantipur
2d ago
आज विश्व मधुमेह दिवस मनाइँदै

आज विश्व मधुमेह दिवस मनाइँदै

मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो ।

#दिवस
Compare →

Related Stories

Technology
Build #2612