Trending
Prev Story
Next Story

‘सिंहदरबार यातनागृहजस्तो भइसक्यो’– भीष्मराज आङ्देम्बे

Hamro Patro News •
November 17, 2026 • 12:03 AM
3
3 reads 0 reactions

पाँचथर: प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबार देश विकास र नीति निर्माणको बहसभन्दा कर्मचारीलाई थुनेर यातना दिने थलो बन्न थालेको आरोप लगाएका छन्। स्वार्थ समूहको इ...

1 / 2
Swipe Photos

पाँचथर: प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबार देश विकास र नीति निर्माणको बहसभन्दा कर्मचारीलाई थुनेर यातना दिने थलो बन्न थालेको आरोप लगाएका छन्।

स्वार्थ समूहको इसारामा कर्मचारी प्रशासनलाई चलाउन खोजिएको भन्दै उनले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
12h ago
सिंहदरबार विकासको बहसभन्दा यातनागृहजस्तो बनेको आङ्देम्बेको आरोप

सिंहदरबार विकासको बहसभन्दा यातनागृहजस्तो बनेको आङ्देम्बेको आरोप

उनले देश विकास र नीति निर्माणमा बहस हुनुपर्ने सिंहदरबारमा कर्मचारीलाई घण्टौँ थुनेर यातना दिइएको तथा संस्थागत विधि कमजोर पारिएको बताए ।

#सिंहदरबार #आङ्देम्बे #कर्मचारी
Compare →
Onlinekhabar
12h ago
सरकारसँग अब वार-पारको लडाइँ हुन्छ : भीष्मराज आङ्देम्बे

सरकारसँग अब वार-पारको लडाइँ हुन्छ : भीष्मराज आङ्देम्बे

३० कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बालेन शाह नेतृत्वको सरकारसँग अब 'वार कि पार'को लडाइँ हुने चेतावनी दिएका छन् । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अब सरकारलाई …

#आङ्देम्बे #भीष्मराज
Compare →
Nagarik News
3d ago
सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

सरकारलाई आङ्देम्बेको प्रश्न : नागरिकको जीवनसँग जोडिएको विषयमा उदासीनता कहिलेसम्म ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुन नसकेको भन्दै प्रश्न गरेका छन्।

#आङ्देम्बे
Compare →
Bizshala
1w ago
सिंहदरबार वैद्यखाना आधुनिकीकरण गर्न दुई मन्त्रालयबीच सहकार्यको तयारी

सिंहदरबार वैद्यखाना आधुनिकीकरण गर्न दुई मन्त्रालयबीच सहकार्यको तयारी

काठमाण्डौ । सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय...

#सिंहदरबार
Compare →

Related Stories

Technology
Build #2612