Trending
Prev Story
Next Story

सात महिनामै टुट्यो रास्वपा र सरकारमाथिको भरोसा

Hamro Patro News •
November 16, 2026 • 11:11 AM
3
3 reads 0 reactions

काठमाडौं– ठुलो उत्साहका साथ झण्डै दुईतिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारप्रतिको भरोसा टुट्दै गएको छ । यति चाँडो भरोसा टुट्ला भन्ने कल्पनासम्म कसैले गरेको थिएन । जसरी २०६४ सा...

1 / 2
Swipe Photos

काठमाडौं– ठुलो उत्साहका साथ झण्डै दुईतिहाइ जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारप्रतिको भरोसा टुट्दै गएको छ । यति चाँडो भरोसा टुट्ला भन्ने कल्पनासम्म कसैले गरेको थिएन । जसरी २०६४ सालपछि माओवादीले पाएको ठुलो जनमत पछि खस्किएको थियो, अहिले त्यसरी नै कमजोर हालतमा रास्वपा देखिँदैछ ।

लामो राजनीतिक इतिहास बोकेका परम्परागत दल, वंशवाद र पुरानो राजनीतिक कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनताले गत फागुन २१ को निर्वाचनमा रास्वपालाई जनताले झन्डै दुईतिहाइ नजिकको बहुमत दिए । त्यसवेला नयाँ राजनीतिक शक्ति र युवा नेतृत्वबाट मुलुकमा सुशासन, विकास र समृद्धिको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको थियो ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3h ago
के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ?

के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ?

३० कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ११ दिने भ्रमणमा रहेको रास्वपाको टोलीले चीन पुगेको भोलिपल्टबाट विभिन्न क्षेत्रको अवलोकन सुरु गरेको छ । महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा निस्केको २० जनाको प्रतिनिधिमण्डल आइतबार साँझ …

#रास्वपा
Compare →
Nagarik News
5h ago
प्रदेशलाई व्यवस्थित बनाउन रास्वपाले छलफल गरिरहेको छ : सभापति लामिछाने

प्रदेशलाई व्यवस्थित बनाउन रास्वपाले छलफल गरिरहेको छ : सभापति लामिछाने

सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन्।

#रास्वपा
Compare →
Ekantipur
1d ago
रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आएका सभापित लामिछाने आइतबार अपराह्न गङ्गासागरको कार्यक्रममा सहभागी हुनेछन्।

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612