Trending
Prev Story
Next Story

ग्राहकहरूको उत्साहजनक सहभागितापछि दराजले ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार

Hamro Patro News •
November 16, 2026 • 08:16 AM
3
3 reads 0 reactions

काठमाडौं– दराजको यस वर्षको सबैभन्दा ठूलो किनमेल उत्सव ‘दराज ११.११’ मा सुरुवाती दिनहरूदेखि नै ग्राहकहरूको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रिया प्राप्त भएपछि दराज नेपालले अभियानको अवधि बढाएर नो...

1 / 2
Swipe Photos

काठमाडौं– दराजको यस वर्षको सबैभन्दा ठूलो किनमेल उत्सव ‘दराज ११.११’ मा सुरुवाती दिनहरूदेखि नै ग्राहकहरूको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रिया प्राप्त भएपछि दराज नेपालले अभियानको अवधि बढाएर नोभेम्बर १९, २०२६ (मंसिर ३, २०८३) सम्म पुर्‍याएको छ । यस विस्तारसँगै ग्राहकहरूले चाडपर्वको अवसरमा ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर तथा छनोट गरिएका सामग्रीमा निःशुल्क घरदैलोमा सामान पुर्‍याउने सुविधासहितका आकर्षक अवसरहरूको थप लाभ लिन सक्नेछन् ।

अभियानका सुरुवाती दिनहरूमा विभिन्न सामग्री तथा वस्तुहरूमा ग्राहकहरूको उल्लेखनीय चासो र सहभागिता देखिएपछि अभियानको अवधि विस्तार गर्ने निर्णय गरिएको हो । यस विस्तारमार्फत दराजले कुनै पनि ग्राहकलाई उपलब्ध आकर्षक छुट तथा विशेष सुविधाको अवसरबाट वञ्चित हुन नदिने उद्देश्य राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

२७ कात्तिक, काठमाडौं । ग्राहकको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि अनलाइन बजार दराज नेपालले आफ्नो यस वर्षको सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ। नोभेम्बर ११ (कात्तिक २६) सम्म सञ्चालन हुने भनिएको …

#दराज #अभियान
Compare →
Bizshala
1w ago
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका लागि सहकार्य

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका लागि सहकार्य

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ‘११.११’ अभियानका लागि सहकार्य भएको छ ।ग्राहकको आवश्यकता सुविधा र...

#दराज #अभियान
Compare →
Ekantipur
1d ago
समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न कांग्रेसको अभियान: सभापति थापा

समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्न कांग्रेसको अभियान: सभापति थापा

सभापति थापाले समाजलाई घृणा तथा प्रतिशोधबाट मुक्त गराउन सकारात्मक सन्देश फैलाउनका लागि पार्टीले एकमहिने अभियान सञ्चालन गर्ने बताए।

#अभियान
Compare →
Arthasansar
1w ago
कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसरमा गोल्याण फाउण्डेशनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

कुकुर तिहारको अवसर पारेर गोल्याण फाउण्डेशनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवद्र्धन गर्ने उद्देश्यले ‘एक दिनको...

#अभियान
Compare →
Nagarik News
1w ago
बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

बाढी प्रभावित क्षेत्रमा कांग्रेसले मानसिक स्वास्थ्य परामर्श अभियान चलाउने

बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, बाढी प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

#अभियान
Compare →

Related Stories

Technology
Build #2612