Trending
Prev Story
Next Story

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी केसी पक्राउ

Hamro Patro News •
October 22, 2026 • 04:10 PM
2
2 reads 0 reactions

काठमाण्डु – बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार १ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाण्डुक...

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी केसी पक्राउ

काठमाण्डु – बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार १ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भई हाल काठमाण्डुको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा बस्दै आएका ४३ वर्षीय चन्द्र दमाई केसी रहेको प्रहरीले जनाएको छ ।

Read full story at source ( kathmandupati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनी आठ जना कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ ।

#केन्द्रीय #कारागार #फरार
Compare →
Nagarik News
1w ago
सुरुङ खनेर फरार आठ कैदीबन्दी अझैँ भेटिएनन्, छानबिन गर्न डीआईजी डाेल्पामा

सुरुङ खनेर फरार आठ कैदीबन्दी अझैँ भेटिएनन्, छानबिन गर्न डीआईजी डाेल्पामा

जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनामा प्रहरीको उच्च नेतृत्वले छानबिन थालेको छ।

#कारागार #फरार #कैदीबन्दी
Compare →
Onlinekhabar
2d ago
वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

वीरगञ्ज कारागारबाट फरार कैदी भारतबाट पक्राउ

२६ कात्तिक, काठमाडौं । वीरगञ्ज कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् । आज बिहानै पर्खाल नाघेर फरार भएका कैदी सुनिल साह तुरहा पाँच घण्टाभित्रै भारतबाट पक्राउ परेका हुन् । विशेष प्रहरी टोलीले उनलाई भारतको आदापुरबाट पक्राउ …

#कारागार #फरार
Compare →

Related Stories

Technology
Build #2612