Trending
Prev Story
Next Story

कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र

Hamro Patro News •
November 15, 2026 • 11:21 PM
8
8 reads 0 reactions

गुल्मी । सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से खण्डमा सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसेपछि आइतबार बेलुकादेखि सडक पूर्...

1 / 2
Swipe Photos

गुल्मी । सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से खण्डमा सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसेपछि आइतबार बेलुकादेखि सडक पूर्ण रूपमा बन्द भएको हो ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार तीन दिनअघि मात्रै सञ्चालनमा आएको सडकमा पुनः पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो । सडक माथिबाट लगातार चट्टानसहितको पहिरो झरिरहेका कारण थप जोखिम बढेको उनले बताए ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
4d ago
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा...

#कालीगण्डकी #पहिरो #खसेपछि
Compare →
Ekantipur
4d ago
राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै रोकिएका छन् ।

#कालीगण्डकी #पहिरो #गुल्मी
Compare →
Nagarik News
4d ago
कालीगण्डकी करिडोर सञ्चालनमा

कालीगण्डकी करिडोर सञ्चालनमा

पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ।

#कालीगण्डकी #पहिरो #गुल्मी
Compare →
Onlinekhabar
4d ago
सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सुक्खा पहिराले कालीगण्डकी करिडोर सडक अवरुद्ध

२६ कात्तिक, गुल्मी । कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम …

#कालीगण्डकी #पहिरो #करिडोर
Compare →
Arthasansar
1w ago
घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरस्थित कुरिनटारनजिकै पहिरो खसेको छ । बिहानीपख सुक्खा पहिरो खस्दा राजमार्ग दुईतर्फि अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।  पहिरो हटाउन आवश्यक...

#पहिरो #अवरुद्ध
Compare →

Related Stories

Technology
Build #2612