Trending
Prev Story
Next Story

एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालीमाथि बेल्जियमको ४-१ को सानदार जित

Hamro Patro News •
November 15, 2026 • 10:01 PM
4
4 reads 0 reactions

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इटालीमाथि ४-१ गोल अन्तरको फराकिलो पुनरागमन जित दर्ता गरेको छ । समूह ‘ए’ को छैटौँ खेलमा सुरुआती अग्रता भने इटालीले लिएको थियो...

एक गोलले पछि परेको स्थिति उल्टाउँदै इटालीमाथि बेल्जियमको ४-१ को सानदार जित

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा बेल्जियमले इटालीमाथि ४-१ गोल अन्तरको फराकिलो पुनरागमन जित दर्ता गरेको छ ।

समूह ‘ए’ को छैटौँ खेलमा सुरुआती अग्रता भने इटालीले लिएको थियो। खेलको ११औँ मिनेटमै पियो एस्पोसितोले गोल गर्दै इटालीलाई १-० को अग्रता दिलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1d ago
महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

#गोल #अग्रता
Compare →

Related Stories

Technology
Build #2612