Trending
Prev Story
Next Story

रास्वपा सभापति दम्पतीले मनाए खरना

Ekantipur •
November 14, 2026 • 01:02 PM
3
3 reads 0 reactions

जनकपुरको शिवचोकस्थित नरेश शाहको घरमा लामिछाने दम्पतीले खरना व्रत मनाएको हो।

रास्वपा सभापति दम्पतीले मनाए खरना

जनकपुरको शिवचोकस्थित नरेश शाहको घरमा लामिछाने दम्पतीले खरना व्रत मनाएको हो।

जनकपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरमा छठ पर्वको खरना व्रत मनाएका छन् ।

जनकपुरको शिवचोकस्थित नरेश शाहको घरमा लामिछाने दम्पतीले खरना व्रत मनाएको हो।

छठ पर्व हेर्न र रीति संस्कृति र विधिअनुसार पर्व बस्ने गरी छठपर्व मनाउन उनीहरू शनिबार जनकपुर आएका हुन्।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
जनकपुरमा छठको खरना महोत्सव

जनकपुरमा छठको खरना महोत्सव

जनकपुरमा छठको खरना महोत्सव खरना महोत्सवमा ५० जना छठ व्रतालुको सहभागिता थियो । कार्तिक २६, २०८३ अजित तिवारी जनकपुर — छठको पूर्वसन्ध्यामा जनकपुरमा पहिलोपटक खरना महोत्सव गरिएको छ । होटेल तथा पर्यट...

#जनकपुर #खरना
Compare →
Nagarik News
2h ago
रास्वपाका सभापति रवि लामिछाने पत्नीसहित जनकपुर पुगे

रास्वपाका सभापति रवि लामिछाने पत्नीसहित जनकपुर पुगे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुगेका छन् ।

#जनकपुर #रास्वपा
Compare →
Onlinekhabar
3h ago
छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । यसवर्षको छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम पुगेका छन् । उनी केहीबेर अघि विमानमार्फत जनकपुर पुगेका हुन् । लामिछाने जनकपुर जाने कार्यसूची यसअघि नै बनिसकेको थियो । सभापति लामिछाने पत्नी निकिता …

#जनकपुर #रास्वपा
Compare →
Arthasansar
11h ago
छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको...

#खरना
Compare →

Related Stories

Politics & Governance
Build #2612