काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएफ) को बहुप्रतीक्षित तेस्रो संस्करणको उद्घाटन खेलको डिजिटल टिकट बुकिङ खुला भएको आधा घण्टामै ‘सोल्ड आउट’ भएका छन् ।
प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनर इसेवामार्फत आज साँझ ८:०० बजे सर्वसाधारणका लागि टिकट बुकिङ खुला गरिएको थियो । तर, क्रिकेट प्रशंसकहरूको अभूतपूर्व क्रेज र चापका कारण ८:३० बजे नै बुकिङ प्रणाली बन्द हुन पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )