Trending
Prev Story
Next Story

पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल

Hamro Patro News •
October 22, 2026 • 03:00 PM
3
3 reads 0 reactions

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन् । गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुदै मुस्ताङको सिमानामा रहेको रु...

पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको आज स्थलगत निरीक्षण गरेका छन् ।

गुल्मी, बागलुङ, पर्वत, म्याग्दी हुदै मुस्ताङको सिमानामा रहेको रुप्से झरनासम्म पगेका मन्त्री लम्सालले कालीगण्डकी बाढीबाट प्रभावित मालढुङ्गा पुल, पर्वतको फर्से, म्याग्दीको बेनी खानेपानी योजना, सिंगा तातोपानी कुण्ड र बेनी–दरवाङ–ढोरपाटन सडकअन्र्तगत फापरखेतको पहिरोको पनि निरीक्षण गरेका हुन् ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
प्रेस काउन्सिल अध्यादेश फिर्ता गर: युनियन अध्यक्ष लम्साल

प्रेस काउन्सिल अध्यादेश फिर्ता गर: युनियन अध्यक्ष लम्साल

लम्सालले स्वतन्त्र पत्रकारिता संकुचित गर्न सरकार लागेको बताए । संसदमा पेस भएको मिडिया काउन्सिल विधेयक परिमार्जन गरेर पास गर्नुपर्ने लम्सालको तर्क थियो ।

#लम्साल
Compare →
Ekantipur
1w ago
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्दैछौं : पूर्वाधारमन्त्री लम्साल

लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्दैछौं : पूर्वाधारमन्त्री लम्साल

बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै मन्त्री सुनिल लम्सालले लगानी सम्मेलनअघि नै आवश्यक कानुनी तथा नीतिगत सुधारको काम पूरा गर्ने सरकारको तयारी रहेको उनले बताएका हुन् ।

#लम्साल
Compare →
Onlinekhabar
1w ago
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधनको तयारी छ : मन्त्री लम्साल

लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधनको तयारी छ : मन्त्री लम्साल

१९ कात्तिक, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले लगानी सम्मेलनअघि नै …

#लम्साल
Compare →

Related Stories

Technology
Build #2612