Trending
Prev Story
Next Story

के एआईले पुँजीवादलाई समाप्त पार्ला?

Hamro Patro News •
November 14, 2026 • 07:17 AM
2
2 reads 0 reactions

स्वचालित र सोच्न सक्ने मेसिनहरूले कुनै दिन व्यक्तिगत सम्पत्ति, श्रेणीगत संरचना र असमानतालाई अन्त्य गर्नेछन् भन्ने अवधारणा पश्चिमा राजनीतिक चिन्तन जत्तिकै पुरानो हो। एरिस्टोटलले आफ्नो ग्रन्थ ‘पोलिटि...

1 / 2
Swipe Photos

स्वचालित र सोच्न सक्ने मेसिनहरूले कुनै दिन व्यक्तिगत सम्पत्ति, श्रेणीगत संरचना र असमानतालाई अन्त्य गर्नेछन् भन्ने अवधारणा पश्चिमा राजनीतिक चिन्तन जत्तिकै पुरानो हो। एरिस्टोटलले आफ्नो ग्रन्थ ‘पोलिटिक्स’ मा ‘इलियाड’ महाकाव्यको एउटा कल्पनालाई उद्धृत गरेका छन्, जहाँ मेसिनहरू मानव निर्देशनबिना आफैँ काम गर्न थाल्छन्। निष्कर्ष निकाल्दै उनले लेखेका छन्, ‘यदि आदेश पाउनासाथ वा काम पहिल्यै बुझेर हरेक औजारले आफैँ काम गर्न सक्थे भने... यदि तानले आफैँ कपडा बुन्न सक्थ्यो र मिज्राबले आफैँ वीणा बजाउन सक्थ्यो भने, मुख्य कालिगडहरूलाई सहयोगीको र मालिकहरूलाई दासहरूको कुनै आवश्यकता पर्ने थिएन।’

स्वचालित प्रणालीले वर्गविहीन समाजको सुरुआत गर्न सक्छ भन्ने सपना कार्ल मार्क्सका लेखहरूमा पनि पाइन्छ। सन् १८५८ मा उनले बौद्धिक सम्पत्तिको स्थान ‘सामाजिकीकृत ज्ञान’ ले लिने कल्पना गरेका थिए। त्यो ज्ञान ‘सामूहिक बौद्धिकता’ (जनरल इन्टेलेक्ट) मा समाहित भई पुँजीवादको जग नै भत्काइदिने उनको तर्क थियो।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2w ago
एआई कम्पनीका मालिक बने चीनको सबैभन्दा धनी व्यक्ति

एआई कम्पनीका मालिक बने चीनको सबैभन्दा धनी व्यक्ति

हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा रहेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआईबाट सम्पत्ति आर्जन गरेका छन्।

#सम्पत्ति #एआई
Compare →
Bizshala
3w ago
एआईको उछालले अर्बपतिहरुको सम्पत्ति १५.१ ट्रिलियन डलर पुग्यो, संख्या कति पुग्यो ?

एआईको उछालले अर्बपतिहरुको सम्पत्ति १५.१ ट्रिलियन डलर पुग्यो, संख्या कति पुग्यो ?

काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विस्तारसँगै विश्वभर अर्बपतिको संख्या र उनीहरूको सम्पत्ति...

#सम्पत्ति #एआई
Compare →

Related Stories

Technology
Build #2612