Trending
Prev Story
Next Story

इतिहासको गर्भमा अम्बासगढी

Hamro Patro News •
November 14, 2026 • 02:37 AM
3
3 reads 0 reactions

बागमती प्रदेशको राजधानी हेटौँडाबाट करिब ४३ किलोमिटर पूर्वोत्तरमा देउताखोलाको सिरानमा अवस्थित छ अम्बास लेक । तल सिमात खोलासित मेल नहुँदासम्मको बकैयालाई स्थानीयले देउताखोला भन्ने गरेका छन् । देउताखोल...

1 / 2
Swipe Photos

बागमती प्रदेशको राजधानी हेटौँडाबाट करिब ४३ किलोमिटर पूर्वोत्तरमा देउताखोलाको सिरानमा अवस्थित छ अम्बास लेक । तल सिमात खोलासित मेल नहुँदासम्मको बकैयालाई स्थानीयले देउताखोला भन्ने गरेका छन् । देउताखोलाको उद्गमस्थलभन्दा केही मिटरमाथि अम्बास लेकको अग्लो भाग समुद्र सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइमा अम्बासगढी रहेको छ । बकैया गाउँपालिका वडा नम्बर १० मा रहेको अम्बासगढी प्राकृतिक तथा सामरिक दुवै दृष्टिले निकै महत्वपूर्ण देखिन्छ ।

अम्बास लेकको उत्तरमा अम्बास गाउँ छ । अम्बास गाउँको नजिकै रहेकाले पहाडको नाम अम्बास लेक रहन गएको हो । अम्बास लेकमा रहेको कारण नै स्थानीयले गढीलाई अम्बासगढी भन्ने गरिएको छ । गढीको वास्तविक इतिहास र नाम जानकारी हुन नसक्दा जुन बस्तीनिकट र लेकमा रहेको छ, सोही नाम दिएर अम्बासगढी नामकरण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
2w ago
क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो ह्याक, बाइनान्सबाट ६.३ अर्ब डलर चोरी

क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो ह्याक, बाइनान्सबाट ६.३ अर्ब डलर चोरी

बाइनान्स प्लाटफर्मबाट करिब ६.३ अर्ब डलर चोरी भएको छ, कम्पनीले प्रयोगकर्ताको रकम सुरक्षित रहेको र आफ्नै कोष तथा साफुबाट सम्पूर्ण क्षतिपूर्ति दिने बताएको छ ।

#करिब #इतिहास
Compare →

Related Stories

Technology
Build #2612