Trending
Prev Story
Next Story

सौन्दर्यको जादु

Hamro Patro News •
November 14, 2026 • 02:52 AM
3
3 reads 0 reactions

नेपाल ! दुई विशाल छिमेकीका माझमा अवस्थित, नक्सामा हेर्दा मसिनो थोप्लोजस्तो देखिने सानो देश । तर, जब यसको धरातलमा पाइला टेक्छु, जब यसको माटोको सुगन्ध श्वासमा भर्छु, तब बोध हुन्छ– यसको सानोपन भौगोलिक...

1 / 2
Swipe Photos

नेपाल ! दुई विशाल छिमेकीका माझमा अवस्थित, नक्सामा हेर्दा मसिनो थोप्लोजस्तो देखिने सानो देश । तर, जब यसको धरातलमा पाइला टेक्छु, जब यसको माटोको सुगन्ध श्वासमा भर्छु, तब बोध हुन्छ– यसको सानोपन भौगोलिक सिमानामा मात्र सीमित छ । यसको सौन्दर्य र विविधता भने विशाल छ, आकाशजत्तिकै फराकिलो र सगरमाथाजत्तिकै अग्लो !

यस पदयात्रामा नेपालप्रति प्रशंसा र मायाका शब्द मनैदेखि पोखिएका सुन्दा गर्वले मन भक्कानिन्छ । विदेशी पाहुनाका आँखामा चम्किएको ‘विस्मय’ र ओठमा गुन्जिएको ‘प्रशंसा’ औपचारिकता होइन, यो देशको अनुपम सुन्दरताप्रति हृदयदेखिको ‘प्रतिक्रिया’ हो भन्ने म ठान्छु ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2w ago
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य

जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य

अस्तव्यस्त बिजुलीका पोल र तार हटाइएपछि सडक खुला देखिएको छ। सहरको सौन्दर्य पनि फर्केको छ।

#सौन्दर्य
Compare →
Arthasansar
1mo ago
आई ब्युटीको सेवा विस्तार, एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री

आई ब्युटीको सेवा विस्तार, एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री

सौन्दर्य तथा छालाको हेरचाहसम्बन्धी विभिन्न सामग्री एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘आई ब्युटी’ले आफ्ना सेवा विस्तार गरेको छ । ग्राहकले...

#सौन्दर्य
Compare →

Related Stories

Technology
Build #2612