Trending
Prev Story
Next Story

मिसिसिपीमा चमत्कार- नदीमा पल्टियो क्रुज जहाज, सबै यात्रुको सकुशल उद्धार

Hamro Patro News •
November 14, 2026 • 02:26 AM
2
2 reads 0 reactions

अमेरिकाको न्यु अर्लिन्सस्थित मिसिसिपी नदी किनारमा रोकिराखेको एक क्रुज जहाजलाई मालवाहक ट्याङ्करले ठक्कर दिँदा जहाज नदीमै कोल्टे परेर पल्टिएको छ। दुर्घटनाका बाबजुद जहाजमा सवार करिब १३० जना सबैको सकुश...

1 / 2
Swipe Photos

अमेरिकाको न्यु अर्लिन्सस्थित मिसिसिपी नदी किनारमा रोकिराखेको एक क्रुज जहाजलाई मालवाहक ट्याङ्करले ठक्कर दिँदा जहाज नदीमै कोल्टे परेर पल्टिएको छ। दुर्घटनाका बाबजुद जहाजमा सवार करिब १३० जना सबैको सकुशल उद्धार गरिएको बीबीसीले जनाएको छ ।

स्थानीय समयअनुसार शुक्रबार दिउँसो भएको दुर्घटनामा ‘अटलान्टिक एस्फाल्ट’ नामक मालवाहक जहाजले ‘अमेरिकन हेरिटेज’ क्रुज जहाजलाई ठक्कर दिएको हो। ठक्करपछि क्रुज जहाज नदीमा एकतर्फी ढल्किएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2w ago
जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा सानो पानी जहाज (टगबोट) मा आगलागी हुँदा पाँच जनाको उद्धार गरिएको उल्लेख गर्दै एक जना अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

#जहाज #उद्धार
Compare →
Ekantipur
21h ago
कारको ठक्करले चितवनमा पैदलयात्रुको मृत्यु, २ जना घाइते

कारको ठक्करले चितवनमा पैदलयात्रुको मृत्यु, २ जना घाइते

भरतपुरको फुर्तिचोकमा कारको ठक्करबाट घाइते भएकी महिलालाई अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

#ठक्कर #यात्रुको
Compare →
Arthasansar
2d ago
मिसिसिपीमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत नेता विजयी

मिसिसिपीमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित, १४० वर्षपछि अश्वेत नेता विजयी

अमेरिकी राज्य मिसिसिपीमा भएको सिनेट निर्वाचनमा डेमोक्रेटिक पार्टीका स्कट कोलोम विजयी भएका छन् । दशकौँदेखि रिपब्लिकन पार्टीको बलियो पकड रहेको यस...

#मिसिसिपी
Compare →
Onlinekhabar
4d ago
नेवानिले ४ जहाज किन्न लिएको ३४ अर्ब ऋण बढेर ५६ अर्ब

नेवानिले ४ जहाज किन्न लिएको ३४ अर्ब ऋण बढेर ५६ अर्ब

२३ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले चार  जहाज किन्न लिएको ३४ अर्ब रुपैयाँ बराबर ऋण बढेर ५५ अर्ब ९२ करोड पुगेको छ । दुई थान वाइड बडी र दुई न्यारोबडी जहाज किन्ने प्रयोजनका …

#जहाज
Compare →

Related Stories

World News
Build #2612