जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असर र स्थानीयवासीले भोग्नुपरेको समस्या अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउने उद्देश्यले मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेत कोप–३१ मा सहभागी हुन टर्की प्रस्थान गर्नुभएको छ ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको जनजीवन प्रभावित हुँदै गएको विषयलाई अन्तर्राष्ट्रियस्तरमा उठाउने उद्देश्यले गाउँपालिकाले गत भदौ ३० र ३१ गते जलवायु परिवर्तन सम्मेलनसमेत आयोजना गरेको थियो ।
Read full story at source ( gorkhapatraonline.com )