Trending
Prev Story
Next Story

मातृभूमि पुस्तकालयलाई दुई लाख सहयोग

Hamro Patro News •
November 11, 2026 • 03:54 PM
3
3 reads 0 reactions

दक्षिण कोरियामा रहेका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाका २३ युवाले मातृभूमि सामुदायिक पुस्तकालयको सञ्चालन तथा संस्थागत विकासका लागि रु दुई लाख १२ हजार ६४० आर्थिक सहयोग गरेका छन् । तिहारको...

1 / 2
Swipe Photos

दक्षिण कोरियामा रहेका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घाका २३ युवाले मातृभूमि सामुदायिक पुस्तकालयको सञ्चालन तथा संस्थागत विकासका लागि रु दुई लाख १२ हजार ६४० आर्थिक सहयोग गरेका छन् ।

तिहारको अवसरमा बिर्घामा आयोजित एक कार्यक्रमबीच सो रकम पुस्तकालयलाई हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा सहयोगदाताका परिवारका सदस्यलाई सम्मान गरिएको पुस्तकालयका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1h ago
जलवायु संकटसँग जुध्न नेपाल र दक्षिण कोरियाबिच महत्त्वपूर्ण सम्झौता

जलवायु संकटसँग जुध्न नेपाल र दक्षिण कोरियाबिच महत्त्वपूर्ण सम्झौता

नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ।

#दक्षिण #कोरिया
Compare →
Onlinekhabar
1d ago
एआई लिखित पुस्तक घोटाला : तमिलनाडुको नवनिर्मित भव्य पुस्तकालय विवादमा

एआई लिखित पुस्तक घोटाला : तमिलनाडुको नवनिर्मित भव्य पुस्तकालय विवादमा

२६ कात्तिक, काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको एक सार्वजनिक पुस्तकालयले एआई प्रयोग गरेर तयार पारिएको आशंका गरिएका सयौँ पुस्तक खरिद गरेको आरोप लागेपछि भारतीय अदालतले अनुसन्धान गर्न आदेश दिएको छ। कोयम्बटुर शहरमा भर्खरै उद्घाटन …

#पुस्तकालय
Compare →

Related Stories

Technology
Build #2612