Trending
Prev Story
Next Story

टाइमको ‘१०० प्रभावशाली’ सूचीमा अर्थमन्त्री वाग्ले

Hamro Patro News •
November 09, 2026 • 04:27 PM
2
2 reads 0 reactions

काठमाडौं । नेपालको जलवायु संकट र त्यसबाट सिर्जित क्षतिको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वकै प्रभावशाली व्यक्तित्वको सूचीमा समेटिएका ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपालको जलवायु संकट र त्यसबाट सिर्जित क्षतिको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वकै प्रभावशाली व्यक्तित्वको सूचीमा समेटिएका छन् । अमेरिकी प्रतिष्ठित पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ का जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा वाग्लेले स्थान बनाएका हुन् ।

Read full story at source ( sutranews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

अर्थमन्त्री वाग्ले टाइम म्यागेजिनको सय सूचीमा परेपछि गोकुलको कटाक्ष : २० पनि दिनुपर्ने काम गरेको छैन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अमेरिकाको मध्यावधि निर्वाचनमा ‘ब्लु वेभ’ आएको चर्चा भइरहेका बेला टाइम म्यागेजिनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जलवायुसम्बन्धी सय जनाको सूचीमा राखेको भन्दै टिप्पणी गरेका छन्।

#जलवायु #वाग्ले #अर्थमन्त्री
Compare →
Onlinekhabar
3d ago
स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उपसभापतिसमेत रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको १०० प्रभावशाली सूचीमा समेटिएकोमा बधाई दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै उनलाई बधाई दिँदै जलवायु …

#प्रभावशाली #वाग्ले #टाइम
Compare →
Ekantipur
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

#जलवायु #अर्थमन्त्री #वाग्ले
Compare →
Bizshala
3d ago
एनभिडियाको सेयर खस्दा हुआङको सम्पत्ति ६ अर्ब ८० करोड डलर घट्यो, धनी सूचीमा दसौं स्थानमा

एनभिडियाको सेयर खस्दा हुआङको सम्पत्ति ६ अर्ब ८० करोड डलर घट्यो, धनी सूचीमा दसौं स्थानमा

काठमाण्डौ । एआई चिप निर्माता एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको अनुमानित खुद सम्पत्ति ६...

#सूची
Compare →

Related Stories

Technology
Build #2612