Trending
Prev Story
Next Story

चितवनलाई हराउँदै काठमान्डु शीर्ष स्थानमा

Hamro Patro News •
November 09, 2026 • 03:24 PM
2
2 reads 0 reactions

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाज शीर्ष स्थानमा उक्लिएको छ। सोमबार सम्पन्न खेलमा काठमाडौंले चितवन राइनोजलाई १० रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पाँ...

चितवनलाई हराउँदै काठमान्डु शीर्ष स्थानमा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाज शीर्ष स्थानमा उक्लिएको छ।

सोमबार सम्पन्न खेलमा काठमाडौंले चितवन राइनोजलाई १० रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पाँच खेल खेलेको काठमाडौंको ८ अंक भएको छ भने समान खेल खेलेको चितवन ५ अंकसहित चौथो स्थानमा छ।

Read full story at source ( newspolar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #स्थान
Compare →
Arthasansar
17h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #हराउँदै
Compare →
Ekantipur
17h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #काठमान्डु
Compare →
Nagarik News
22h ago
एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएलमा आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #स्थान #काठमान्डु
Compare →

Related Stories

Technology
Build #2612